Showing 7 Result(s)

Pastor Puspa Rasaily: Graduated from Asbury Theological Seminary

Pastor Puspa Rasaily has successfully completed his Master of Arts in Leadership degree at Asbury Theological Seminary(an esteemed institution located at 204 N Lexington Ave, Wilmore, KY 40390) As the senior pastor of Shekinah Glory Church, he has been an inspiration to the congregation through his dedicated service and leadership. His commitment to his roles …

The Lord!

The Lord, our Creator, amazingly made The sky so vast, with stars and moon arrayed The ocean deep, the land and mountain high The hills and trees, where animals can thrive. In awe of His creation, we can see The beauty of His love and majesty So let us lift our voices high and sing …

Poem by Madhukar Tirwa

Madhukar Tirwa कस्तो हुन्थ्यो होला रुनेहरु हाँसिदिए कस्तो हुन्थ्यो होला मर्नेहरु बांचीदिए कस्तो हुन्थ्यो होला पापीहरु मोड़ीदिए कस्तो हुन्थ्यो होला नशाहरु छोडिदिए कस्तो हुन्थ्यो होला नंगाहरु ढाकिदिए कस्तो हुन्थ्यो होला घमण्डीहरु पाकिदिए कस्तो हुन्थ्यो होला भोकाहरू भरीदिए कस्तो हुन्थ्यो होला पहाडहरु सरिदिए कस्तो हुन्थ्यो होला तितोपना भुलिदिए कस्तो हुन्थ्यो होला आत्मिक फल फुलीदिए कस्तो हुन्थ्यो …

Poem by Dhan Lamgadey

Late Dhan Lamgadey क्रिसमस आयो क्रिसमस आयो नाचौं रमाऊ, बेथ्लेहममा जन्मनु भो येशू मशी कोरोनाले छेकी दियो मण्डलीलाई, रमाऊ जुम्मा घरै बसी बसी । पिताको आग्या शिरोपर गरी बेथ्लेहममा, बालकरुपमा येशूले जन्म लिए ज्योतिषी र गोठाहरु दर्शण पाए, चिनो डुडमा सुतीरहेका प्रभु येशू नै थिए । मानीसको पाप उठाई लान येशू पृथ्वीमा मानव रुप लिई …

Poem by Dipshika Rasaily

Dipshika Rasaily कस्तो प्रेम कस्तो प्रेम  प्रभु तिम्रोयो सानो मानस पटलले सोच्नै नसल्नेजसले  सारा ब्रहमाण्डलाई थामेको छअनि चोट लागेका हृदयहरूका निम्तिअसल मलम पट्टी बनेको छ (जब म अंधकारमा भौंतारी रहेको थिएँ) २संसारको थोकहरूमा खुसी खोजी रहेको थिएँआफ्नो न्यानो अंगालो खोली मलाई पर्खिरहयौम हराएको एक भेडालाई खोज्न आफ्ना गोठालाहरू खटाईरहयौ (जब मेरो शिरबाट बाबुको छाँया हरायो) २हाय …

Poem by Lachi Lamgadey

आमा प्राथनाको योद्धा र सन्तानकी सितल छहारी हुन आमा  बुद्धीसँग बोल्न सिकाउछिन, सत्यतामा हिडाउछीन् आमा । त्याग र तपस्य गर्छीन आमा, भन्छीन परमेश्वरको भय मान  धार्मीकतामा  डोर्याउछीन आमा, बाँड्छीन सबैलाई असल ज्ञान । परमप्रभुको वचननै शक्ति हो भनि जान्दछीन आमा  प्रतिष्ठाले शुशोभित हुनुपर्छ हरपल भन्दछीन आमा । विश्वास योग्य उपदेशको खानी, करुनाकी धनी हुन आमा  आत्मा र …