Poem by Madhukar Tirwa
Madhukar Tirwa कस्तो हुन्थ्यो होला रुनेहरु हाँसिदिए कस्तो हुन्थ्यो होला मर्नेहरु बांचीदिए कस्तो हुन्थ्यो होला पापीहरु मोड़ीदिए कस्तो हुन्थ्यो होला नशाहरु छोडिदिए कस्तो हुन्थ्यो होला नंगाहरु ढाकिदिए कस्तो हुन्थ्यो होला घमण्डीहरु पाकिदिए कस्तो हुन्थ्यो होला भोकाहरू भरीदिए कस्तो हुन्थ्यो होला पहाडहरु सरिदिए कस्तो हुन्थ्यो होला तितोपना भुलिदिए कस्तो हुन्थ्यो होला आत्मिक फल फुलीदिए कस्तो हुन्थ्यो …
